रवि जस्तो राम्राे नेतालाई फसाएर सहकारी पिडित काे पैसा फिर्ता हुदैन र पिडितकाे लागि गरेका पनि हैनन् बरू इनि हरूले सहकारी पिडितकाे पैसा पचाउन लाई र अाफुहरूकाे राजनिती बचाउन रविलाई लखेट्ने काम गरेकाे जस्ताे लाग्छ मलाई समाचार सुने अनुसार जय हाेस् नेपाली जनताको र रविकाे जय देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
अनुसन्धान गर्दा प्रमाण मागेको भए प्रमाण कान्तिपुरले दिन्थ्यो, छोडेको कम्पनिको नाममा चलखेल भएछ, नेपाल हो। बेला बेलामा अनेक हुन्छ जुन जी बि राई उसैको कृपा फेरी अर्को मुद्दा थपिएछ। ५४ साल देखि को हर्बो र सहकारीको पैसा चलाएको आज सम्म किन पैसा फिर्ता भईन एकतर्फी न्युज बनाउने पत्रकारको नियत सबैलाई थाहै छ। रवि विरुद्ध कतिलाई न्युज बनाउन हतार हुने रहेछ देखिएकै छ। जिबी राईंको सर्कलका एकजना पनि नसमाई मुद्धा दर्ता भएको नबुझ्ने पत्रकारहरुले जे जानेको हो लेख्छन ।
यो प्रतिशोध नभए के हो त हुँदैन भएकोलाई हो भनेर प्रहरीले पनि लान्छ भने प्रहरीसँग न्यायको के आशा कांग्रेसको र कान्तिपुरको एमालेको चलखेल हो। यिनीहरूले देश सिद्ध्याउने कसम खाएका छन्। त्यसैले देश बचाउनु जोसुकै आओस् उसलाई यिनीहरू यसैगरी फसाउँछ। अब यिनीहरु बालेनसँग खेल्दैछन्
ल ठिक क्झ प्रमाण छैन केही छैन त्यै नि रबिले काम गर्दा कतिको चेक काटेको हो त्यसको ब्याज सहित असुल लगेर छोड्देउन अनि लाग्छौ को 87 अर्क को पर्छि🤔खाली रबि रबि रबि न प्रमाण न केही त्यै उसकै पछि
त्यसैबेला तपाईको भगवान रबिले १२ कक्षा मात्र पास भई नेपालबाट अमेरिका तिर लागे रगीन जिन्दगीको लागी । अमेरिकाको नागरिकता लिए जबकी अमेरीकामा बस्न, घर किन्न ब्यपार गर्न ग्रीनकार्ण मात्र पुग्छ । त्यसपछि आफु विवाहित हुदा हुदै पनी प्रेमिकाबाट प्रेम सन्तान जन्माएँ। अनी करिब 12000 डलर ( मेरीलैन्ण अदालत मुद्राको आधारमा) ठगी गरेर, नेपालमा ठगी गर्न तिर आए। नेपाल आएर अमेरिकी राहदानी हुँदा हुदै नेपाली राहदानी लिए। जसरी उनी १२औं कक्षा पास गरेर अमेरिका गए र १४ वर्षपछि पनि १२औं पासको हैसीयतमा नेपाल फर्किए । फर्किएपछि यो छट्टुले सहकारी ठगी गर्न थाले ।। उनलाई रिहा कुनै हालत गर्नु हुदैन। सहकारी ठग रबि अमेरीका भाग्ने प्रवल सम्भावना छ l रविले अमेरीकी सरकारलाई अनुरोध गरेर अमेरीकी नागरिकताको पुर्नवहाली को लागी अनुरोध गर्न सक्छन र अमेरीकाले त्यो अनुरोध पूरा गर्न सक्छI रबि जस्तो लाइ जेल उपयुक्त घर हो। रबिलाइ आजन्म जेल सजाय हुनु पर्छ ता की भविस्यमा कसैले पासपोर्ट अपराघको दु:स प्रयास नगरोस। एकचोटी बिसेदी नागरिकता लिएको मान्छेलाई नेपालमा राजनीति गर्न दिनुहुन्न, उस्ले बिदेसी नागरीकता त्यागे पनी।
@@demkhanal तेरीमा फटाहा बोल्ने तमीज छैन। जब तथ्य संग लडन सक्तैन यस्तै गाली गलौज l कि त त्यै रविको Love child होस। त्यो त तेरो बाउ रविले प्रत्रकार सम्लेनमा भनेको थियो उसको ग्रलप्रन्ड थियो विवाहित हुदा हुदै। जा तेरा बा रवि सोध मैले भनेको कुरा गलत हो। अनि यस्ता फटाहाको विदेसी नगरीक फटाहा बाउ रविले देस बनाउने रे l छोरा छोरी त यस्तो फटाहा छ भने वाउ रबि कति फटाहा होला। भनाइ छ नी "the apple doesn’t fall far from the tree"
kp oli ra deuba ko khel ho yo aba dherai din tikdaina jantale yini haru lai Bangladesh jasari latko lat hanera Des batai vagayera yini haru ko kalo DHAN kholnu parx
बेकारको कुरा , रबिको हस्ताक्षर सहि होस या गलत त्यो कुनै ठूलो कुरा होइन रकम गोरखा मि डियामै गएको छ पैसा रबिकै हस्ताक्षर बाट चेक काटिएको छ सहकारिमा ब्याजबापत चेक काटेर तिरिएको देखिन्छ अनि कसरी नक्कली । रबि सक्कली नै हो गोरखा मिडिया सक्कली नै हो सहकारी बारे जानकारी नै छैन भन्ने रबिले के बापत सहकारिको नाममा चेक दिए ?
महाेदय 88 अर्बौं सहकारी ठर्ग काङ्ग्रेसी र एमाले नेता माननीय छन धन राज रिसि केश ,सगिता तामाङ र लगाय धेरै छन तिनलाई किन कार्वाही हुदैन र जिबिकाे सहकारी देखि 41 वटा मिडियामा कराेडाै गएकाे छ समितिले देखाएको छ ap मिडिया ,धमलाकाे मिडिया ,@ मिडिया धेरै छन तिनलाई किन कार्वाही हुदैन मात्र गाेखा रबि लाज लाग्दैन बाेल्न ठर्ग सबै तिमाे् पाटि भित्र छन अाज लुकाएर पनि सधैं लुक्दैन म पनि सहकारी पिडित हु काङ्ग्रेसी नेताले हजारौंको अर्बौं खाएर लुकाएको छ ।
सहि विश्लेषण 👍️👍️ अब नक्कली हस्ताक्षर गर्नेलाई कार्वाही हुनुपर्छ
भगवान छन रबिले न्याय अबश्य पाउछनु हुन्छ
पत्रकार भनेको यस्तो हुनुपर्छ ।❤❤❤❤
जय घण्टी जय रबि 🌹💐🔔🔔🔔
रिबलाई जे अभियोग लगाए पनि जनताले पतयाउँदैन।
हामी लाई सुरुवात देखि नै थाहा भएको कुरा हो रबि लामिछानेलाइ फसाउन खोजेकै हो100%
यो योजना सबै पुराना दलकै रबिलाई फसाउन गरिएको खेल हो । जुन खाडलमा फसाउनेहरु नै पर्छन् ।
Jay rabi Jay ghanti 🔔 🔔
Jya ghanti with for rabi da 🎉🎉
रबि र रा स्व पा को चर्चा र लोकप्रियता काङ्रेस र एमाले मिलेर राम्रो उचाइमा पुर्याउदै छन
रवि जस्तो राम्राे नेतालाई फसाएर सहकारी पिडित काे पैसा फिर्ता हुदैन र पिडितकाे लागि गरेका पनि हैनन् बरू इनि हरूले सहकारी पिडितकाे पैसा पचाउन लाई र अाफुहरूकाे राजनिती बचाउन रविलाई लखेट्ने काम गरेकाे जस्ताे लाग्छ मलाई समाचार सुने अनुसार जय हाेस् नेपाली जनताको र रविकाे जय देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
जस्तो होइन 100% लखेट्ने काम भएकै हो
सत्य समाचर सम्प्रेसन हुदा बिरोधीहरुको रुवाबासी
देश हाक्ने मुख्य नेता अण्डर एस.एल.सीहरूको मार्ग निर्देशनमा दर्ता गरेको केश र बार भाईले दिएको नक्कली प्रमाण..
रबि निरदाेश छन नाय पाउछन❤नायलय ले नायदिनछ❤
Good luck Rabi Dai 💖❤️❤️❤️ Hami Janata tapaiko sathma xau ❤❤❤❤❤
एमाले कॉग्रेस लाइ लखेट्नै पर्छ जनता जागौ
Correct
नक्कली प्रमाण पेश गरि मुद्दा हाल्ने लाई कार्बाइ किन नगेरेको किन? किन कि जयलाल को सरकार छनित ।
अनुसन्धान गर्दा प्रमाण मागेको भए प्रमाण कान्तिपुरले दिन्थ्यो, छोडेको कम्पनिको नाममा चलखेल भएछ, नेपाल हो। बेला बेलामा अनेक हुन्छ जुन जी बि राई उसैको कृपा फेरी अर्को मुद्दा थपिएछ। ५४ साल देखि को हर्बो र सहकारीको पैसा चलाएको आज सम्म किन पैसा फिर्ता भईन एकतर्फी न्युज बनाउने पत्रकारको नियत सबैलाई थाहै छ। रवि विरुद्ध कतिलाई न्युज बनाउन हतार हुने रहेछ देखिएकै छ। जिबी राईंको सर्कलका एकजना पनि नसमाई मुद्धा दर्ता भएको नबुझ्ने पत्रकारहरुले जे जानेको हो लेख्छन ।
jai rabi dai
Jay rabi sir 🙏 jay 🔔♥️
❤Good❤
Jay ravi dai
सत्य समचारलाई धन्यवाद
मेरो लारो सत्त्ये
Jay nepal jay rabi dai ❤
एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएपछि देश र नेपाली कांग्रेस शेर बहादुर देउवा नै चोर चोर फटाहा भए पछि के गर्ने। देशले र मानिसले दुःख पाए
Jay rabi ji🙏🙏🙏🙏🙏🙏🙏
Good luck Rabi Sir God bless you Jai Ghanti 🙏🙏🙏🙏🙏👍👍👍👍👍👌👌👌🌷🌷👌🌹🌹🌹🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
झुठो आरोप लगाउने लाई केही सजाय छ कि छैन।
Rabi Sir Nirdos Chha Immediately Riha Garnu Parx 👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌
God bless you rabi sir jaya rabi sirjaya ghanti jaya youbaa jaya rabi sir🇳🇵🙏🙏🙏🙏💖💖🌹🇳🇵kp sere gagane aarju rip rip gagane rip rip
good news
ThiikSe😊😊😊😊
Jay rabí
Ma new member aaj first time gerdai xu
ओलि प्रचण्ड शेरे माकुने बाबुराम आरजु रवि गनगने कोहि पनि भ्रष्ट्राचारी होईनन ! यिनिहरुका स्वकीय सचिवहरुले के गर्छन् थाहा हुदैन 😀
यो प्रतिशोध नभए के हो त हुँदैन भएकोलाई हो भनेर प्रहरीले पनि लान्छ भने प्रहरीसँग न्यायको के आशा कांग्रेसको र कान्तिपुरको एमालेको चलखेल हो। यिनीहरूले देश सिद्ध्याउने कसम खाएका छन्। त्यसैले देश बचाउनु जोसुकै आओस् उसलाई यिनीहरू यसैगरी फसाउँछ। अब यिनीहरु बालेनसँग खेल्दैछन्
अलिकति लाजशरम त हुनुपरछ ? लाटालाई पनि चित्त नपरने काम गरछ याे काङगरेस एमालेसरकार ?
Pray 🙏 for Justice to Rabi Dai
Jay ravi 🔔
रातारात अधेरिमा बनेको सरकारले दिनमा पनि रात पार्न सक्छ
याे केपी सेरे गगने घडी हरुलाई मर्ने प्रदैन केसाराे खेदाे गरेकाे देशको लागि केही ग्रछु भनेर आएको युवा हरुलाई किन देखि नसकेको याे पापी हरुले
नमस्कारम वाचिका महोदय!!🙏🙏🙏❤️❤️❤️❤️❤️
कृत्ये प्रसाद वोलिको कृत्ये सरकारको कृत्ये काम हदै भयो।
Rabi is innocent 😢
अपराधिले आफ्ना अप्राध लुकाउन निर्दोष लाई फसायर आनंद लिन खोजेर सुख मिल्छ भन्ने सोच बालुवा पेलेर तेल निकाल्न खोज्नु हो।परिणाम डरलाग्दो भोग्नुपर्नेछ।
यी देश को सबै भनदा काल एमाले कांग्रेस हो
🔔🔔🔔🔔
जो सुकै खेर जाउन,तर हाम्रा प्यारा राजा रानी कोे सम्पति सबै नेपाली जनता कोे हुन पर्छ
हो भनेको यो भ्रष्टाचारीहरूलाई कसरी हुन्छ केपी ओली शेरबहादुर देवा गगन थापा लाई पनि यसरी नै छानबिन होस्
Good luck Ravi Sir
राजनीति,प्रति,शोध,नाई,होनी
Good luck rabi sir 🙏
Rabi is king.....
❤❤❤
ok.good
सरकारका झोलेहरु ले उपरोक्त कुरा छाती मा हात राखेर सोंचुन र मनन् गरुन जय घंटी
🔔🔔🔔🔔🔔🔔🔔
ल ठिक क्झ प्रमाण छैन केही छैन त्यै नि रबिले काम गर्दा कतिको चेक काटेको हो त्यसको ब्याज सहित असुल लगेर छोड्देउन अनि लाग्छौ को 87 अर्क को पर्छि🤔खाली रबि रबि रबि न प्रमाण न केही त्यै उसकै पछि
गठबन्धने सत्तामा " कानुनी ब्याख्या " ! कानुनकाे का झिकेर " नुन " भइ " बाख्या " ला ई बग्ने खाेलामा परिणित गरि
" सररररर बगाइ सके " यिनिहरुले !
Nakkali kagajat banayera phasauna khojeko byakti haru lai karbai hune ki na hune
Raabiko sahi kirte hastakhyar manxe kohota
Kina yathi darako hola sarkar yo jantako rabi saga
😂भ्रस्टचारि😂राज्यआतङ्क😂मुर्दाबाद😂😂😂😂😂😂😂😂😂
सङ्गठित अपराधत काग्रेस र एमाले ले गरिरहेकाेछ दुइटा अपराधी संगठित भयर।
correct. कांग्रेस एमाले होइन केपी शेरे भ्रष्ट बुढोको पार्टी भन्नुस् ।
News yesto hunuparx nikpaxya
🇳🇵🇳🇵🙏🙏🙏
उठान गर्ने मात्र त होनि
त्यसैबेला तपाईको भगवान रबिले १२ कक्षा मात्र पास भई नेपालबाट अमेरिका तिर लागे रगीन जिन्दगीको लागी । अमेरिकाको नागरिकता लिए जबकी अमेरीकामा बस्न, घर किन्न ब्यपार गर्न ग्रीनकार्ण मात्र पुग्छ । त्यसपछि आफु विवाहित हुदा हुदै पनी प्रेमिकाबाट प्रेम सन्तान जन्माएँ। अनी करिब 12000 डलर ( मेरीलैन्ण अदालत मुद्राको आधारमा) ठगी गरेर, नेपालमा ठगी गर्न तिर आए। नेपाल आएर अमेरिकी राहदानी हुँदा हुदै नेपाली राहदानी लिए। जसरी उनी १२औं कक्षा पास गरेर अमेरिका गए र १४ वर्षपछि पनि १२औं पासको हैसीयतमा नेपाल फर्किए । फर्किएपछि यो छट्टुले सहकारी ठगी गर्न थाले ।। उनलाई रिहा कुनै हालत गर्नु हुदैन। सहकारी ठग रबि अमेरीका भाग्ने प्रवल सम्भावना छ l रविले अमेरीकी सरकारलाई अनुरोध गरेर अमेरीकी नागरिकताको पुर्नवहाली को लागी अनुरोध गर्न सक्छन र अमेरीकाले त्यो अनुरोध पूरा गर्न सक्छI रबि जस्तो लाइ जेल उपयुक्त घर हो। रबिलाइ आजन्म जेल सजाय हुनु पर्छ ता की भविस्यमा कसैले पासपोर्ट अपराघको दु:स प्रयास नगरोस। एकचोटी बिसेदी नागरिकता लिएको मान्छेलाई नेपालमा राजनीति गर्न दिनुहुन्न, उस्ले बिदेसी नागरीकता त्यागे पनी।
तेरो बाउ
@@maheshsinghdhami6932 यो प्रमाण गर्छ कि रवि समर्थक हरु रवि जस्तै १२ कक्षा पास मात्र हुन।
EA terima chini chiyapatti ta kasko jhole hos parast ruupma coment gar ta Ani aru kura bhanamla.
@@demkhanal I have stated facts. To state fact you don't have be Jhole.
@@demkhanal तेरीमा फटाहा बोल्ने तमीज छैन। जब तथ्य संग लडन सक्तैन यस्तै गाली गलौज l कि त त्यै रविको Love child होस। त्यो त तेरो बाउ रविले प्रत्रकार सम्लेनमा भनेको थियो उसको ग्रलप्रन्ड थियो विवाहित हुदा हुदै। जा तेरा बा रवि सोध मैले भनेको कुरा गलत हो। अनि यस्ता फटाहाको विदेसी नगरीक फटाहा बाउ रविले देस बनाउने रे l छोरा छोरी त यस्तो फटाहा छ भने वाउ रबि कति फटाहा होला। भनाइ छ नी "the apple doesn’t fall far from the tree"
Yesto kirte gari badniyet bas fasauna khojne ko ghanti xinauna parxa.
Yo vasta chari sarkarko kam yestai ho
🌹🔔🌹💪🌹🔔🌹💪🌹🔔🌹💪🌹🔔🌹💪
kp oli ra deuba ko khel ho yo aba dherai din tikdaina jantale yini haru lai Bangladesh jasari latko lat hanera Des batai vagayera yini haru ko kalo DHAN kholnu parx
Jai rabi yo nakali parman banaune lai kada karwai hosh
Sarkar darayera kameko xa kina ki Rabi bahir aaunasath yiniharuko jelko bas hunxa
अरुलाइ किन थुनेको त ????
Rabi ko kura na gari timeharo lai khako pachadina ....
Yo ni ta News vaneko ta
K police chorai bhayako ho???pahile dekhi nai police ko character thik xaina.
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏
Aba nepal claps huncha jut kam garda
बेकारको कुरा , रबिको हस्ताक्षर सहि होस या गलत त्यो कुनै ठूलो कुरा होइन रकम गोरखा मि डियामै गएको छ पैसा रबिकै हस्ताक्षर बाट चेक काटिएको छ सहकारिमा ब्याजबापत चेक काटेर तिरिएको देखिन्छ अनि कसरी नक्कली । रबि सक्कली नै हो गोरखा मिडिया सक्कली नै हो सहकारी बारे जानकारी नै छैन भन्ने रबिले के बापत सहकारिको नाममा चेक दिए ?
महाेदय 88 अर्बौं सहकारी ठर्ग काङ्ग्रेसी र एमाले नेता माननीय छन धन राज रिसि केश ,सगिता तामाङ र लगाय धेरै छन तिनलाई किन कार्वाही हुदैन र जिबिकाे सहकारी देखि 41 वटा मिडियामा कराेडाै गएकाे छ समितिले देखाएको छ ap मिडिया ,धमलाकाे मिडिया ,@ मिडिया धेरै छन तिनलाई किन कार्वाही हुदैन मात्र गाेखा रबि लाज लाग्दैन बाेल्न ठर्ग सबै तिमाे् पाटि भित्र छन अाज लुकाएर पनि सधैं लुक्दैन म पनि सहकारी पिडित हु काङ्ग्रेसी नेताले हजारौंको अर्बौं खाएर लुकाएको छ ।
Yo baula le j pani vanx rabi ko jhole ho kina sodheko aslai
Daya laagxa desh ko vabisya dekhera, timi haruko dimag nakhulekole
यो टेलिभिजन पनि सहकारीको पैसालेनै चलेको रहेछ भन्ने बुझियो !
❤😂
आलुजस्तो समाचार 😡😡
Ravi dai nidhosh xan
Sacha patrakar tapai jasto ho
Sahi Patrakarita bhaneko yo po ho
🔔🔔🔔